एथ्लेटिकोको पोष्टमा बायर्नको गोलवर्षा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 21, 2020

एथ्लेटिकोको पोष्टमा बायर्नको गोलवर्षा

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले च्याम्पियन्स लिगमा लागतार १२ औँ जित निकाल्दै एथ्लेटिको म्याड्रिडलाई ४–० को विशाल अन्तरले पराजित गरेको छ ।उत्कृष्ट लयमा देखिएको हान्सी फ्ल्किको टोलीका लागि किंग्सले कोमानले खेलको २८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । लियोन गोर्टेज्काले पहिलो हाफ सकिन लाग्दा अग्रता दोब्बर बनाए ।दोस्रो हाफमा कोरेन्टिन टोलिसोले तेस्रो गोल थपे भने कोमानले व्यक्तिगत तथा टोलीको चौथो गोल गरे । खेलमा बायर्नले विपक्षीको पोष्टमा १६ प्रहार गर्न सफल भएको थियो ।समूहको अन्य खेलमा आर

from रातोपाटी https://ift.tt/35leYZh

No comments:

Post a Comment

Post Bottom Ad

Pages