उपत्यकाका सबै कोभिड अस्पताल खचाखच - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 7, 2020

उपत्यकाका सबै कोभिड अस्पताल खचाखच

उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्। बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर भएर जानुपर्ने अवस्था आउन थालेको छ।सशस्त्र प्रहरी बल बलम्बुमा कोभिड बिरामीको लागि जम्मा १ सय २० बेड र २० वटा आइसियु छन्। आइसियु र अन्य बेड सबै भरिभराउ छन्। अस्पतालले यतिखेर लक्षण भएका बिरामी मात्र भर्ना गरेको छ। तर नयाँ भर्नाका लागि पुराना बिरामी डिस्चार्ज हुनुपर्ने अवस्था छ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड&ndash

from रातोपाटी https://ift.tt/2I0G7sg

No comments:

Post a Comment

Post Bottom Ad

Pages