यूईएफए नेसन्स लिग : स्पेन र जर्मनी विजयी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 10, 2020

यूईएफए नेसन्स लिग : स्पेन र जर्मनी विजयी

स्वीटजरल्याण्डमाथि १–० को संघर्षपूर्ण जीत निकाल्दै स्पेन यूईएफए नेसन्स लिगको समुह डीमा शीर्ष स्थानमा कायम रहन सफल भएको छ । रियल सोडिडाडका फरवार्ड मिकेल ओयारजाबालले पहिलो हाफमा खेलको एक मात्र गोल गरे ।वुल्भरह्यम्पटन वान्डरर्सका अडामा ट्राओरेले खेलमा स्पेनका लागि डेब्यू गरेका थिए भने स्वीटजरल्याण्डका लागि कोरोनाभाइरसबाट संक्रमणमुक्त हुँदै जेर्डान शाकिरी मैदानमा उत्रिएका थिए । चेल्सीका केपा अरिजाबालागाको स्थानमा डेभिड डिगेयालाई खेलाइएको थियो । उनले खेलमा क्लिनसिट राख्न सफल भए ।समूह

from रातोपाटी https://ift.tt/36SCvTF

No comments:

Post a Comment

Post Bottom Ad

Pages