काठमाडौँ । असोज महिनाभित्र पार्टी एकताका सबै काम सक्ने घोषणालाई पूरा गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व फेरि पनि असफल भएको छ । यसले नेता कार्यकर्तालाई नेतृत्वप्रतिको विश्वास र प्रतिबद्धतामाथि पुनः प्रश्न उठाउने बाटो खुला गरिदिएको छ । ‘केन्द्रीय सचिवालयले पार्टी विधान, नियमावली र निर्धारित मापदण्डका आधारमा एकता– एकीकरणका बाँकी काम असोज महिनाभित्र सम्पन्न गर्ने’, गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका १५ वटा निर्णयमध्ये ४ नम्बर बुँदामा लेखिएको छ,
from रातोपाटी https://ift.tt/2T41GKK
Post Top Ad
Friday, October 16, 2020
पार्टी एकता सक्ने नेकपाको ‘डेडलाइन’ पूरा : नेतृत्वको बेवास्ता कि असफलता ?
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment