जीवन र मृत्युसँग लडिरहेछन् नायक फराज खान, सहयोगको अपिल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 14, 2020

जीवन र मृत्युसँग लडिरहेछन् नायक फराज खान, सहयोगको अपिल

रानी मुखर्जीको फिल्म ‘मेहेन्दी’ मा उनको श्रीमानको भूमिका निभाइसकेका अभिनेता फराज खान आजकाल बेंगलुरुको अस्पतालमा जीवन र मृत्युसँग लडिरहेका छन् । ब्रेन इन्फेक्सनपछि उनलाई आइसीयूमा राखिएको छ । फराजको परिवारले उनका लागि अनलाइन फन्डको अपिल गरेका छन् । हालै फिल्म निर्माता पूजा भट्टले पनि फराज खानका लागि ट्वीटरमा एउटा पोस्ट सेयर गरेकी छिन् जसमा उनले मद्दतको अपिल गरेकी छिन् ।पूजा भट्टले आफ्नो ट्वीटमा फराज खानको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘कृपया जति सक्नुहुन्छ त्यति सेयर र योगदान गर

from रातोपाटी https://ift.tt/352TBeU

No comments:

Post a Comment

Post Bottom Ad

Pages