इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पञ्जाबले मुम्बई इन्डियन्सलाई डबल सुपर ओभरमा पराजित गरेको छ । यसअघि दुई टोलीबीच खेलिएको पहिलो सुपर ओभर पनि बराबरीमा सकिएको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले प्रस्तुत गरेको १२ रनको लक्ष्य पञ्जाबले ४ बलमा नै पुरा गर्यो ।पञ्जाबका लागि क्रिस जोर्डन र मुम्बईका लागि ट्रेन्ट बोल्टले सुपर ओभरमा बलिङ गरेका थिए । आईपीएलमा पहिलोपटक एकै दिनमा तीन सुपर ओभर भयो । यसअघि पहिलो खेलमा कोलकाताले हैदराबादलाई सुपर ओभरमा नै पराजित गरेको थियो ।त्यस्तै, पञ्जाब र मुम्बईबीचको
from रातोपाटी https://ift.tt/3kcnCiK
Post Top Ad
Sunday, October 18, 2020
आईएपीएलमा दोस्रो पटक सुपरओभर पनि बराबरी : डबल सुपरओभरमा पञ्जाबले हरायो मुम्बईलाई
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment