हिउँचितुवा अनुसन्धान केन्द्र बन्दै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 18, 2020

हिउँचितुवा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङको कञ्जनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । फक्ताङलुङ गाउँपालिका–६ स्थित समुन्द्र सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ । सो केन्द्र यस आर्थिक वर्षसम्ममा भौतिक संरचनाको काम सम्पन्न गर्ने गरी काम भइरहेको कञ्जनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । बहुवर्षे योजनाअन्तर्गत २०७४ सालदेखि

from रातोपाटी https://ift.tt/3dBT9bo

No comments:

Post a Comment

Post Bottom Ad

Pages