बैंग्लुरुलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 5, 2020

बैंग्लुरुलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) को १९ औँ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ५९ रनले पराजित गरेको छ । आईपीएलमा बैंग्लुरुविरुद्ध दिल्लीको यो सबैभन्दा ठूलो जीत हो । यसअघि सन् २०१० दिल्लीले बैंग्लुरुलाई ३७ रनले पराजित गरेको छ । जीतसँगै दिल्ली आईपीएलको तालिकामा शीर्ष स्थानमा पुगेको छ । दिल्लीको जीतमा मार्कस स्टोइनिस र कागिसो रबाडा नयाक रहे ।टस हारेर ब्याटिङ गर्न उत्रेको दिल्लीले बैंग्लुरुलाई १ सय ९७ रनको लक्ष्य दिएको थियो । जवाफमा बैंग्लुरुले ९ विकेटको क्षतिमा १ स्य ३७ रन मात्र बन

from रातोपाटी https://ift.tt/36zxdME

No comments:

Post a Comment

Post Bottom Ad

Pages