कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, October 16, 2020

कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’

काठमाडौँ – विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ । सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा अस्पतालमा उपचाररत बिरामीलाई कुनै खास प्रभाव नपारेको निष्कर्ष निकालेको छ । यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् । 

from रातोपाटी https://ift.tt/35aeMM6

No comments:

Post a Comment

Post Bottom Ad

Pages