दार्चुलाको अपिहिमाल गाउँपालिकाका एकल पुरुषलाई पनि भत्ता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 17, 2020

दार्चुलाको अपिहिमाल गाउँपालिकाका एकल पुरुषलाई पनि भत्ता

ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ ।गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट रु ५०० का दरले मासिक भत्ता दिन थालेको हो । एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा पर्ने गरेका कारण भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए ।उनीहरुको आर्थिक अवस्थामा थोरै

from रातोपाटी https://ift.tt/31icU2M

No comments:

Post a Comment

Post Bottom Ad

Pages