राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउने गरी मापदण्ड परिमार्जन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 4, 2020

राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउने गरी मापदण्ड परिमार्जन

काठमाडौँ – सरकारले राष्ट्रिय गौरवलगायत बहुवर्षीय आयोजनाको बजेट व्यवस्थापन पद्धतिमा परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को असोज ८ को बैठकले बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड, २०७७ पारित गरेको हो ।नयाँ मापदण्ड अनुसार अब राष्ट्रिय गौरवका आयोजनालाई बजेट विनियोजन सहज बनाइएको छ । अन्य आयोजनालाई सीमा निर्धारण गरी बजेटरी व्यवस्थापनलाई चुस्त बनाउन खोजिएको छ ।राष्ट्रिय गौरवका आयोजनालाई सुरुदेखि नै पर्याप्त बजेट उपलब्ध गराउने र समयमै सम्पन्न गराउने गरी मापदण्ड परिमार्जन भएको अर्थ मन्त्रालयले जनाए

from रातोपाटी https://ift.tt/2GBDHzE

No comments:

Post a Comment

Post Bottom Ad

Pages