अजरबैजानले नयाँ युद्धविरामको सम्झौता पनि तोडेको अर्मानियाको आरोप - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 17, 2020

अजरबैजानले नयाँ युद्धविरामको सम्झौता पनि तोडेको अर्मानियाको आरोप

अजरबैजानले विवादित क्षेत्र नार्गोनो–काराबाखमा चल्दै भएको युद्धमाथि विराम लगाउने सम्झौता पुनः तोडेको अर्मानियाले आरोप लगाएको छ ।शनिबार मध्य रातदेखि लागू हुने गरी युद्धविरामको सम्झौता गरिएको थियो ।अर्मानियाको रक्षा मन्त्रालयकी प्रवक्ताले युद्धविरामको सम्झौता भएको चार मिनेटपछि अजरबैजानले तोप र रकेट प्रहार गरिएको आरोप लगाएकी छिन् ।अजरबैजानले यो आरोपबारे प्रतिक्रिया दिनै बाँकी छ ।यसअघि, गत हप्ता पनि युद्धविरामका लागि सम्झौता गरिएको थियो तथापि, उक्त सम्झौता एक रात पनि टिक्न सकेको थिएन । -बीबीसी.

from रातोपाटी https://ift.tt/349diT8

No comments:

Post a Comment

Post Bottom Ad

Pages