मन्दिरमै ‘खिइयो’ २ किलो सुन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 18, 2020

मन्दिरमै ‘खिइयो’ २ किलो सुन

काठमाडौँ – पाशुपत क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ । अष्टदलमा तीन सय ७९ तोला र भैरवमा तीन सय ३४ तोला थियो । अष्टदलमा ८५ र भैरवमा ८८.५ (जम्मा १७३.५) तोला कम भएको पाइएको हो । पशुपति क्षेत्र विकास कोषले २ वर्षअघि नै यसबारे थाहा पाएर सोध्दै गुह्यश्वरीका पुजारीलाई पत्राचार गरेको थियो । तर, लामो समय त्यसलाई गुपचुप राखियो । कोषका पदाधिकारीलाई घटस्थापनाका दिन बर्षेनि गरिने पर्वपूजामा यसपटक पुजारीले रोके

from रातोपाटी https://ift.tt/2Hb9t7k

No comments:

Post a Comment

Post Bottom Ad

Pages