प्रदेश सकारले उलब्ध गरायो खोटेहाङलाई दमकल र प्रहरी भ्यान - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 15, 2020

प्रदेश सकारले उलब्ध गरायो खोटेहाङलाई दमकल र प्रहरी भ्यान

प्रदेश नं १ सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई बारुणयन्त्र (दमकल) र प्रहरी भ्यान उपलब्ध गराएको छ । गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहिबार गाउँपालिकालाई एउटा दमकल र एउटा प्रहरी भ्यान उपलब्ध गराएको हो ।बिराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले गाउँपालिका प्रमुख प्रदीपकुमार राईलाई दमकल र प्रहरी भ्यानको चाँबी हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए । उक्त गाउँपालिकामा अत्यावश्यक सेवा

from रातोपाटी https://ift.tt/2H4h0Vh

No comments:

Post a Comment

Post Bottom Ad

Pages