एउटा वर्गीय समाजमा सामाजिक र वर्गीय अन्तर्विरोधहरू निरन्तर भइ नै रहन्छन् । तिनको घनत्व र मात्रामा हेरफेर पनि भइरहन्छ । यसले समाजमा हुने एकता र सङ्घर्षलाई निरन्तर प्रभाव पारिरहन्छ । यो इतिहासको भौतिकवादी नियम हो र नेपाल पनि त्यसको अपवाद हुन सक्दैन । समाजमा हुने यी सङ्घर्षहरूमा राज्य व्यवस्था, सरकार आदिको ठूलो भूमिका हुन्छ । कतिपय अवस्थामा समाजमा हुने वर्गहरू वा सामाजिक समुदाय आपसमा सङ्घर्ष गर्छन् । सीधै राज्य व्यवस्था र सरकारसँग सङ्घर्ष प्रधान बनेको पाइँदैन । तर एउटा राजनीतिक रूपमा सचेत समाजमा जन
from रातोपाटी https://ift.tt/2INwtK7
Post Top Ad
Monday, October 19, 2020
ध्रुवीकरण, शक्ति सन्तुलन र ओली सरकारको बहिर्गमन
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment