इतिहासमा आज – चीनको राज्यव्यवस्था बदल्ने त्यो ‘लङ मार्च’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 15, 2020

इतिहासमा आज – चीनको राज्यव्यवस्था बदल्ने त्यो ‘लङ मार्च’

आज १६ अक्टुबर ।सन् १९३४ मा चीनको जियान्सीस्थित रुईजिन र गुचेङ इलाकाबाट ८६ हजार पुरुष र महिलाले लङ मार्च सुरु गरेका थिए । जसको नेतृत्व माओ त्से तुङ, झोउ इन्लाई, देङ सियाओपिङ, झु दि, पेन्ग देहुआई र लिन बियाओले गरेका थिए । सो अभियानले चीनमा धर्मराउँदो कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवन दियो र चीनको कम्युनिष्ट पार्टीमा माओ त्से तुङको नेतृत्वलाई झनै बलियो गरी स्थापित गरायो ।चीनमा १९२१ मै कम्युनिष्ट पार्टी स्थापना भएको थियो, जतिबेला त्यहाँ फरक भूभागमा फरक शासन थियो । चिनियाँ राष्ट्रवादी पार्टीअन्तर्गतको

from रातोपाटी https://ift.tt/3nVqnY9

No comments:

Post a Comment

Post Bottom Ad

Pages