सांग्रिला डेभलपमेन्ट बैंकको क्यूआर कोड स्क्यान मार्फत नगद झिक्न सकिने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 18, 2020

सांग्रिला डेभलपमेन्ट बैंकको क्यूआर कोड स्क्यान मार्फत नगद झिक्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार शाखाबाट शुरु गरिएको क्यूआर कोड मार्फत आफुले चाहेको रकम क्यूआर कोड स्क्यान गरी भुक्तानी लिने सुविधा हाल बैंकको नेपालभर रहेका ९१ शाखा कार्यालयहरुबाट उपलब्ध गराएको छ ।

यस अन्तर्गत ग्राहकहरुले अधिकतम एक लाख रुपैयाँसम्मको रकम आफनो आवश्यकता अनुुुसार क्यूआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् । चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

यस बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ ।



from Online Khabar https://ift.tt/357ZojC

No comments:

Post a Comment

Post Bottom Ad

Pages