अठाह्रभयाक्रान्त श्रोताहरूका शिरमा भएको जगरणकारी जलवृष्टिसँगै सुरु भयो यातना पुराणको दोश्रो अध्याय, “श्री गणेशाय नमःः । हरि ओम् तत्सत् ।” कथा आतङ्कमयबाट झन् आतङ्कमय हुँदै अघि बढ्यो । गरुड नामक उनै पात्रको जिज्ञासाको प्रत्युत्तरमा भगवान् नामक उनै पात्र भन्दै गए— यमलोकको बाटो यति दुःखदायी छ, पापीले यात्रामा भोग्नुपर्ने अकथनीय कष्टको कथा सुनेर पापीका त के कुरा भक्तहरूसमेत पनि काम्न थाल्छन् । बाटामा न वृक्षहरूको छाया छ, न विश्राम गर्ने ठाउँ । न अन्न, न पानी
from रातोपाटी https://ift.tt/3dzWCaH
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment