प्रदेश–२ मा सङ्क्रमणमुक्त हुने १२ हजार नाघे - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, October 16, 2020

प्रदेश–२ मा सङ्क्रमणमुक्त हुने १२ हजार नाघे

प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण मुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो । प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० मा सङ्क्रमण पुष्टि भएको छ । यिमध्ये १२ हजार २७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिनु भएको हो । यो प्रदेशमा कोभिड–१९ महामारीले १५९ जनाको ज्या

from रातोपाटी https://ift.tt/3j8sOTz

No comments:

Post a Comment

Post Bottom Ad

Pages