नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या अत्यन्तै कम - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 15, 2020

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या अत्यन्तै कम

काठमाडौं – सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ ।सार्क राष्ट्रहरूमा मृत्यु हुने दरलाई नियाल्दा नेपाल पाँचौ स्थानमा रहेको छ । सबैभन्दा बढी अफगानिस्तानमा कुल संक्रमितमध्ये तीन दशमलव ७० प्रतिशतको मृत्यु भएको छ । यस्तै, पाकिस्तानमा कुल संक्रमितमध्ये २ दशमलव ०५ प्रतिशतको मृत्यु भएको छ ।वल्र्डमिटरका अनुसार भारतमा एक दशमलव पाँच प्रतिशत, बंगलादेशमा एक दशमललव ४५८ प्रतिशतको मृत्यु भएको छ

from रातोपाटी https://ift.tt/3j4Gwqm

No comments:

Post a Comment

Post Bottom Ad

Pages