अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 12, 2020

अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा

आफू कार्यरत अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेश्वरप्रसाद सिंहको परिवारले झन्डै ९३ करोड क्षतिपूर्ति माग दबी गर्दै भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ। उपचारका क्रममा गत माघमा मृत्यु भएका डा. सिंहको परिवारले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ अस्पतालविरुद्ध ९२ करोड ७८ लाख ७३ हजार रुपैयाँ क्षतिपूर्ति दाबीसहित अदालतमा मुद्दा दायर गरेको हो। त्यसमध्ये ४२ करोड ७८ लाख ७३ हजार रुपैयाँ परिवारका लागि क्षतिपूर्ति दाबी गरिएको छ। विग

from रातोपाटी https://ift.tt/36Lfqkj

No comments:

Post a Comment

Post Bottom Ad

Pages