ठेकेदार सम्पर्कमा नआएपछि सडक र मोटरेबल पुल अलपत्र - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, November 13, 2020

ठेकेदार सम्पर्कमा नआएपछि सडक र मोटरेबल पुल अलपत्र

ठेकेदार सम्पर्कमा नआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ । सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन् । गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगतका हुन् । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकको सिमानामा पर्ने राहुघाट नदीमा ओपन फाउण्डेशन प्रिस्टेड प्रविधिको पुल बनाउन कालिका–गजुरमुखी र गलेश्वर बसपार्क देखि पुल निर्माण स्थलसम्मका

from रातोपाटी https://ift.tt/36yiBM2

No comments:

Post a Comment

Post Bottom Ad

Pages