तिहारलाई तयार भयो सयपत्री फूल, किसानलाई चटारो (फोटोफिचर) - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 12, 2020

तिहारलाई तयार भयो सयपत्री फूल, किसानलाई चटारो (फोटोफिचर)

काठमाडौं । तिहारको व्यस्तताले हिन्दू धर्मावलम्बीहरुलाई छपक्कै छोपिसकेको छ । यतिबेला काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणका किसानलाई भने ढकमक्क फूलेको सयपत्री फूल टिप्न भ्याइनभ्याइ छ । सो स्थानका किसानहरुले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन् । तिहारलाई फूलैफूलको पर्वका रुपमासमेत चिनिन्छ । खासगरी यमपञ्चकका पाँचै दिन फूल प्रयोग हुन्छ । काग तिहार, कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, गोरु तिहार र भाइटीकामा फूलको माला प्रयोग हुन्छ ।तिहारमा सयपत्री र मखमली

from रातोपाटी https://ift.tt/2Uo95VW

No comments:

Post a Comment

Post Bottom Ad

Pages