दिदीबहिनी नहुनेका लागि आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 15, 2020

दिदीबहिनी नहुनेका लागि आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला गर्न लागिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका ल

from रातोपाटी https://ift.tt/2IHUK4p

No comments:

Post a Comment

Post Bottom Ad

Pages