जुवा अखडामा प्रहरीको छापा, मिटरब्याजी नाइकेसहित ७ पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 16, 2020

जुवा अखडामा प्रहरीको छापा, मिटरब्याजी नाइकेसहित ७ पक्राउ

 काठमाडौँ । महानगरीय  प्रहरी वृत्त कालिमाटीले कुलेश्वरबाट नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।  अवैध जुवा खेल्ने खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा कामपा–१४ कुलेश्वरबाट जुवा खेलिरहेका अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।महानगरीय  प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहोराले कुलेश्वर घर भई बस्ने ४४ वर्षीय शिव श्रेष्ठको आफ्नै घर कोठामा जुवातास खेलिरहेको अवस्थामा  जुवा खालबाट २ लाख ३८ हजार ८५० रुपैयाँ बरामद भएको जानकारी दिए  

from रातोपाटी https://ift.tt/38Pf7rh

No comments:

Post a Comment

Post Bottom Ad

Pages