एजेन्सी – नेपालका उत्तरी क्षेत्रमा यतिबेला चिसो ह्वात्तै बढेको छ । चिसो मौसम बढेसँगै चिसोको कारण बिरामी हुनेको संख्या पनि बढ्छ । त्यसैले शरीरलाई तातो राख्न अत्यन्त जरुरी छ । चिसो मौसममा शरीरको ख्याल राखेमा चिसो, खोकी, रुघाखोकी र ज्वरो जस्ता समस्या हुने सम्भावना कम हुन्छ । साथै, अहिलेको कोरोना भाइरसको संक्रमण समेत फैलिएको अवस्थामा चिसोमा झनै यसको असर बढ्न सक्ने भएकाले चिसो हुन नदिन खानामा थप चिजहरु सामेल गर्नुपर्छ । लसुन लसुन खानामा स्वाद बढाउनका लागि प्रयोग गर्ने गरिन्छ । लस
from रातोपाटी https://ift.tt/3kE0Akq
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment