किन लाग्छ बारम्बार रिगंटा ? हुनसक्छ यस्ता गम्भीर रोगको संकेत - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 15, 2020

किन लाग्छ बारम्बार रिगंटा ? हुनसक्छ यस्ता गम्भीर रोगको संकेत

एजेन्सी – हाम्रो शरीरलाई सन्तुलन राख्न आँखा, दिमाग, कान, गोडा र मेरुदण्डको नसाले एकसाथ काम गरिरहेको हुन्छ । यो मध्ये हुनै एक अंगले काम गर्न छोडेमा चक्कर (रिगंटा) लागेको महसुस हुन्छ । कहिलेकाँही यो गम्भीर पनि हुनसक्छ । यदि कसैलाई बारम्बार रिगंटा लाग्न र लड्ने गरेको छ भने ती व्यक्तिलाई गम्भीर रोग लागेको हुनसक्छ । यस्ता संकेतः यदि अत्यधिक टाउको दुख्ने, छात्ती दुख्ने, टाउकोमा चोट, उच्च ज्वरो, मुटुको धड्कन बढ्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने, गला लाग्ने, हेर्न वा बोल्न समस्या हुन

from रातोपाटी https://ift.tt/2UwTvaM

No comments:

Post a Comment

Post Bottom Ad

Pages