आगलागीबाट दुई घर जल्यो, ९ लाख बढीको क्षति - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 14, 2020

आगलागीबाट दुई घर जल्यो, ९ लाख बढीको क्षति

पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ । स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा रु पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए।तिहारमा पड्काइएको पटकाबाट आगलागी शुरु भएको थियो । स्थानीय प्रहरी चौकी गोपेटारबाट गएको टोलीले चार घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विश्वकर्माले बताए । यस्तै आज बिहान विद्युत् चुहिएर आगो लाग्दा

from रातोपाटी https://ift.tt/32LHHWs

No comments:

Post a Comment

Post Bottom Ad

Pages