गाईको पूजा गरी मनाइयो गाईतिहार, तस्बिरमा हेर्नुहोस् - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 14, 2020

गाईको पूजा गरी मनाइयो गाईतिहार, तस्बिरमा हेर्नुहोस्

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार गाईको पुजाआजाका साथै मिठा खानेकुरा खान दिएर मनाइएको छ । यस्तै गोरु तिहार पनि आजै परेको छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वास रहिआएको छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्ध

from रातोपाटी https://ift.tt/32NCaPd

No comments:

Post a Comment

Post Bottom Ad

Pages