याल्वाङमा समुदायस्तरमै फैलियो कोरोना सङ्क्रमण - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 17, 2020

याल्वाङमा समुदायस्तरमै फैलियो कोरोना सङ्क्रमण

 हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको कोरोना भाइरस अहिले समुदायस्तरमै फैलिएको छ । पालिका केन्द्र याल्वाङमा रहेको महाबौद्ध माध्यामिक विद्यालयको होस्टलमा रहेका छात्रछात्रा र शिक्षक कर्मचारीमा देखिएको कोरोना अहिले गाउँस्तरमै फैलिएको हो । गाउँपालिकाको अन्य वडामा सङ्क्रमण नदेखिएको भए पनि वडा नं ४ को प्रत्येक गाउँमा कोरोना सङ्क्रमित भेटिनुका साथै उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी

from रातोपाटी https://ift.tt/36OYbi1

No comments:

Post a Comment

Post Bottom Ad

Pages