नेकपाभित्रको कलहलाई कुन रुपमा हेरिरहेको छ काँग्रेसले ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 17, 2020

नेकपाभित्रको कलहलाई कुन रुपमा हेरिरहेको छ काँग्रेसले ?

 काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक कलहबाट गुज्रिरहेको छ । २०७४ सालको चुनावमा गठबन्धन गरेका तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएसँगै संसदमा सत्तारुढ दलको हिस्सा झण्डै दुई तिहाइ छ । तर सरकारका काम कारबाहीले त्यो जनमतको साख जोगाउन नसकेको टिप्पणी सत्तारुढ दलभित्रै भइरहेको छ ।आन्तरिक शक्ति संघर्षका कारण पार्टी एकता मजबुत हुनै सकेन, जसले जनताका आकांक्षालाई सम्बोधन गर्न सकोस् । आन्तरिक कलहमा फसेको सरकारले पनि सत्ता टिकाइरहनभन्दा बढी जनताका लागि उदाहरणीय काम गर्न

from रातोपाटी https://ift.tt/3nDhlOj

No comments:

Post a Comment

Post Bottom Ad

Pages