बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 12, 2020

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

बैतडीको खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।  बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति ९ बजेतिर भीरबाट खसेको थियो ।उक्त दुर्घटनामा परी घाइते भएका ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए । मृतक

from रातोपाटी https://ift.tt/36v9J9Z

No comments:

Post a Comment

Post Bottom Ad

Pages