राजनीति कमाउ धन्दा र सत्ताको फोहरी जुवा खाल बनिरहेको वर्तमान परिवेशमा देशप्रेमको भावनाले ओतप्रेत एक महान् क्रान्तिवीरको साहस, सौर्य र बलिदानको अमरकथा२२ वर्षको उमेरमै फाँसी ! हाँसी हाँसीकन फाँसीको फन्दामा चढेर मृत्युवरण !यति कलिलो अवस्थामै फाँसीको सजाय पाएका शहीदहरुका शहीद हुन् : भगतसिंह । युवावस्थामै ब्रिटिश साम्राज्यको जग हल्लाउने क्रान्तिवीरहरुका वीर हुन् : भगतसिंह ।वास्तवमा भगतसिंह क्रान्तिकारिताको ज्वलन्त प्रतीक हुन् । खसोखासमा उनी नमूना हुन् : अदम्य साहसको । उनी मृत्युसँग जोरी ख
from रातोपाटी https://ift.tt/38Elnlw
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment