यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना,  एकको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 12, 2020

यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना,  एकको मृत्यु

हेटौँडा–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान यात्रुवाहक बस र मालवाहक ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बिहान करिब २ बजेको समयमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्रि बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको डिब्बावाला ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सर्लाही चक्रघट्टाका अन्दाजी ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक

from रातोपाटी https://ift.tt/3kuR8Q6

No comments:

Post a Comment

Post Bottom Ad

Pages