बलिउड नायिका जरिन खानले आफूलाई कट्रिना कैफसँग तुलना गरिदिँदा अत्यधिक समस्याको सामना गर्नुपरेको बताएकी छिन् । ११ वर्ष बलिउडमा संघर्ष गर्दा पनि यो ट्यागले उनको पिछा नछोडेका कारण उनी दुःखी पनि छिन् । भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा जरिनले यसबारे खुलेर कुरा गरेकी छिन् । उनले भनेकी छिन्, ‘बलिउडमा प्रवेश गर्नु अघि सबैले मलाई म आफ्नी आमाजस्तो देखिन्छु भन्थे । त्यसपछि यहाँ आएपछि मलाई थाहा भयो कि म कट्रिनाजस्तो पनि देखिन्छु र यो बलिउडमा मेरो एकमात्र पहिचान बनेको छ ।’ उनले थपिन्
from रातोपाटी https://ift.tt/3ptSC0p
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment