भारतको कर्नाटक शिवमोगा जिल्लामा एक खानी नजिकै ट्रकमा बिस्फोट भएको छ जसमा थुप्रैजना मारिएको आशंका छ । एक प्रहरी अधिकारी इमरान कुरैशीले बीबीसीसँगको कुराकानीमा उक्त ट्रकमा भारी मात्रामा जिलेटिनको डन्डी राखिएको जानकारी दिए । उनी भन्छन्, ‘हामी सबै घटनास्थलमा यो पत्ता लगाउन असमर्थ छौं कि कतिजनाको मृत्यु भएको छ किनभने त्यहाँ असाध्यै अँध्यारो छ र बिस्फोटको दुर्गन्धका कारण पनि त्यहाँ पुग्न मुश्किल छ ।’उनका अनुसार ट्रकमा भारी मात्रामा जिलेटिनको डण्डीका साथै मजदुर पनि सवार थिए ।
from रातोपाटी https://ift.tt/3p1POHD
Post Top Ad
Thursday, January 21, 2021

भारतको कर्नाटकमा खानी नजिकै ट्रक बिस्फोटः थुप्रैजना मारिएको आशंका
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment