चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 28, 2021

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

 चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।  मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ ।  बिहीबार साँझ चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना६ख ६२८६ नंको ट्रकले सोही दिशाबाट आइरहेको प्रदेश नं २–०२–००१प ५१०४ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक झाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

from रातोपाटी https://ift.tt/3pu2h7c

No comments:

Post a Comment

Post Bottom Ad

Pages