वैदेशिक रोजगारमा गएका तीन महिलासहित २५ जना कोमामा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, January 25, 2021

वैदेशिक रोजगारमा गएका तीन महिलासहित २५ जना कोमामा

वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था)मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको थियो। तर, निर्णय कार्यान्वयन गर्न समस्या परेको बोर्डले जनाएको छ। बोर्डका अनुसार कतारमा ९, साउदीमा ५, कुवेत र बहराइनमा ४र४, र ओमान, यूएई, जापान

from रातोपाटी https://ift.tt/3cceZDW

No comments:

Post a Comment

Post Bottom Ad

Pages