रोमाञ्चक खेलमा लिभरपुललाई हराउँदै युनाइटेड एफए कपको पाँचौ चरणमा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 24, 2021

रोमाञ्चक खेलमा लिभरपुललाई हराउँदै युनाइटेड एफए कपको पाँचौ चरणमा

 ब्रुनो फर्नान्डेजले खेलमो ७८ औँ मिनेटमा फ्रिककबाट उत्कृष्ट गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले लिभरपुलमाथि एफए कपमा ३–२ को रोमाञ्चक जीत हासिल गरेको छ ।खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । मोहम्मद शलाहले खेलको १८ औँ मिनेटमा लिभरपुललाई अग्रता दिलाए । तर मेसन ग्रिनवुडले खेल बराबरी गरे ।दोस्रो हाफको सुरुवातमा नै मार्कस रासफोर्डले युनाइटेडलाई अग्रता दिलाए पनि १० मिनेटपछि सलाहले पुनः खेल बराबरी गरे ।फाबिन्होले एडिन्सन कभानीलाई लडाएपछि युनाइटेडले फ्रिकिक पायो जसलाई बेन्चबाट मैदानमा प्रवेश

from रातोपाटी https://ift.tt/2KI1XT4

No comments:

Post a Comment

Post Bottom Ad

Pages