आपत्तिजनक अवस्थामा भेटेपछि पर–पुरुषसँग मिलेर श्रीमान्को हत्या, महिला पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, January 25, 2021

आपत्तिजनक अवस्थामा भेटेपछि पर–पुरुषसँग मिलेर श्रीमान्को हत्या, महिला पक्राउ

काठमाडौं । पर–पुरुषसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको मातातिर्थका सानोकाजी तामाङको हत्यामा संलग्न उनकी पत्नी पूर्णलक्ष्मी तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।साविक मातातिर्थ गाविस–६ बस्ने ६० वर्षीय सानोकाजीलाई ०७० पुसमा वडा नम्बर–९ घर भएका विशाल तामाङ र पूर्णलक्ष्मी मिलेर हत्या गरेका थिए ।विशाल र पूर्णलक्ष्मी विवाहेत्तर सम्बन्धमा थिए । ०७० पुस २१ मा सानोकाजील

from रातोपाटी https://ift.tt/3qWObeZ

No comments:

Post a Comment

Post Bottom Ad

Pages