एक गोलले पछि परेको स्थिति उल्टाएर भ्यालेन्सियालाई पराजित गर्दै एथ्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ७ अंकको फराकिलो अग्रता बनाउन सफल भएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिकोले ३–१ को जीत हासिल गरेको हो ।भ्यालेन्सियाले खेलको ११ औँ मिनेटमा उरोस र्याकिचको गोलको मद्दतले अप्रत्यासित अग्रता लिएको थियो । तर, २३ औँ मिनेटमा जोआ फेलिक्सले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए ।दोस्रो हाफमा लुइस सुवारेजले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाउँदै पुनरागमन पुरा गरे । ला लिगामा पछिल्ल
from रातोपाटी https://ift.tt/2KMWudS
Post Top Ad
Sunday, January 24, 2021

उत्कृष्ट पुनरागमन गर्दै एथ्लेटिकोलाई ७ अंकको अग्रता
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment