आजको विदेशी मुद्राको विनिमयदर - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 31, 2021

आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर ११६.४३ रुपैयाँ तथा बिक्री दर ११७०.३ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४१.३१ रुपैयाँ तथा बिक्री दर १४२.०३ रुपैयाँ रहेको छ ।यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.६५ रुपैयाँ तथा बिक्री दर १६०.४८ रुपैयाँ रहेको छ । यस्तै, मलेसियन रिंगिटको खरिद दर २८.८० रुपैयाँ तथा बिक्री दर २८.९५ रुपैयाँ रहेको छ । कतारी रियलको खरिद दर ३१.९७ रुपैयाँ तथा बिक्री दर ३२.१४ रुपैयाँ रहेको छ ।यस्तो छ विनिमयदरः  

from रातोपाटी https://ift.tt/36uoXww

No comments:

Post a Comment

Post Bottom Ad

Pages