सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 31, 2021

सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो ।

from रातोपाटी https://ift.tt/3apgkV8

No comments:

Post a Comment

Post Bottom Ad

Pages