भारतमा किसान र प्रहरीबीच हिंस्रक झडप, ८३ प्रहरी घाइते - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 26, 2021

भारतमा किसान र प्रहरीबीच हिंस्रक झडप, ८३ प्रहरी घाइते

भारतमा किसानको ट्रयाक्टर परेडको क्रममा भएको हिंसामा ८३ प्रहरी घाइते भएको दिल्ली प्रहरीले जानकारी दिएको छ । प्रहरीले घाइते भए प्रहरी अधिकारीमाथि आन्दोलनकारी किसानले हमला गरेको दाबी गरेका छन् । समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीका प्रवक्ता ईश सिंघललाई उद्धृत गर्दै भनेको छ, ‘केही स्थानमा प्रदर्शनकारी हिंस्रक भए । हिंसामा प्रहरी अधिकारी घाइते भए र सार्वजनिक सम्पत्तिको पनि हानी भयो ।’एएनआईले एक भिडियो जारी गरेको छ जसमा लाल किलेमा प्रदर्शनकारी र प्रहरीबीच झडप देखिएको छ । #WATCH

from रातोपाटी https://ift.tt/2KQaymO

No comments:

Post a Comment

Post Bottom Ad

Pages