संवैधानिक आयोगको सिफारिस: सुनुवाइ हुन नसके सिधै नियुक्ति - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 31, 2021

संवैधानिक आयोगको सिफारिस: सुनुवाइ हुन नसके सिधै नियुक्ति

संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरे पनि कानुनतः नियुक्ति प्रक्रियामा कुनै बाधा नपुग्ने देखिएको छ ।प्रधानमन्त्रीसमेत रहेका संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर गरेको नियुक्ति सिफारिसलाई सभामुखले फिर्ता गरे पनि नियुक्तिमा कुनै बाधा नपर्ने कानुनी व्यवस्था छ ।सभामुखले सो नामावली फिर्ता गरे पनि ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन

from रातोपाटी https://ift.tt/3t89uw1

No comments:

Post a Comment

Post Bottom Ad

Pages