वरुण धवन र नताशा दलाल विवाह बन्धनमा बाँधिइसकेका छन् । यी दुईको विवाह अलीबागको द मेन्शन हाउस रिसोर्टमा भएको हो । वरुण धवन र नताशा दलालको विवाह स्थलमा थुप्रै दिनदेखि मिडियाकर्मीको बाक्लो उपस्थिती छ । यस्तोमा अब उनीहरुले आफ्नो विवाह पूरा भएपछि मिडियासामू सार्वजनिक भएका छन् । फोटोग्राफरसँग वरुणको ठट्टाःवरुण धवन र नताशालाई देखेर त्यहाँ उपस्थिती फोटोग्राफर उपस्थित भए र उनीहरुलाई विवाहको शुभकामना दिन थाले । केहीले नताशाको नाम लिएर उनलाई क्यामरातिर हेर्न भने त कतिले विवाहको शुभकामना भनेर चिच्याए ।
from रातोपाटी https://ift.tt/368DRbO
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment