१३० वर्षमा पहिलो पटक न्यूयोर्कको सेन्ट्रल पार्कमा देखियो दुर्लभ हिम उल्लू - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 30, 2021

१३० वर्षमा पहिलो पटक न्यूयोर्कको सेन्ट्रल पार्कमा देखियो दुर्लभ हिम उल्लू

हालै अमेरिकाको न्यूयोर्कस्थित सेन्ट्रल पार्कमा १३० वर्षमा पहिलो पटक दुर्लभ हिम उल्लू देखिएको छ । यसको जानकारी न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ पार्क्स एन्ड रिक्रिएशनले सोसल मिडियामा एक पोस्टमार्फत् दिएको हो । पोस्टमा लेखिएको छ, ‘हिम उल्लू एक्लै बस्न रुचाउँछ । कृपया यसबाट टाढै बस्नुहोस् ता कि सबैले यो अनौठो पलको अनुभव गर्न सकून् ।’यो अन्य उल्लूभन्दा नितान्तत फरकःवैज्ञानिकका अनुसार साधारणतया अन्य उल्लू दिउँसो सुत्छन् र राती शिकारका लागि जाग्ने गर्छन् तर हिम उल्लू दिनमा पनि सक्रिय रहन्छ ।

from रातोपाटी https://ift.tt/2MG8z4W

No comments:

Post a Comment

Post Bottom Ad

Pages