जेलमा बन्द विपक्षी नेता एलेक्सी नाभेल्नीको समर्थनमा पूरा रुसभरी सुरु भएको विरोध प्रदर्शनको क्रममा रुसी प्रहरीले ३ हजारभन्दा बढी मानिसलाई हिरासतमा लिएको बताइएको छ । १० हजारभन्दा बढी मानिसहरुले भारी सुरक्षाबल तैनाथ हुँदा पनि यी प्रदर्शनमा भाग लिएका छन् । पछिल्ला केही वर्षमा राष्ट्रपति पुटिनविरुद्ध भएका प्रदर्शनमध्ये यो विरोध प्रदर्शन सबैभन्दा ठूलो बताइएको छ । मस्कोमा रोयर्ट प्रहरीले प्रदर्शनकारीलाई कुटिरहेको र घिसारिरहेको देखिएको छ । राष्ट्रपति पुटिनका आलोचक नाभेल्नीले आइतबार आफ्नो
from रातोपाटी https://ift.tt/3c7mGv8
Post Top Ad
Saturday, January 23, 2021

रुसमा राष्ट्रपतिविरुद्ध हालसम्मको भव्य विरोध प्रदर्शनः ३,००० भन्दा बढी हिरासतमा
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment