काठमाडौं । संगित सर्जक उदय भट्टराईले नयाँ लोक गीत बजारमा ल्याएका छन् । भट्टराईले ‘किन माया लाउछ’ बोलको गीत बजारमा ल्याएका हुन् । पुराना सर्जक मध्येका भट्टराईले लामो समय अन्तरालपछि सो गीत बजारमा ल्याएका हुन् । गीतमा गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । शब्द सिर्जना उदयले गरेका हुन् । यसअघि उनका धागो राम्रो घुम्ने चर्खाको, कत्ति मिठो बोली, पाईलै पिच्छे जरो खन्छ्यौं रे र धोका दियौ नि लगायतका गीत सार्वजनिक भइसकेका छन् । ‘किन माया लाउछ’
from रातोपाटी https://ift.tt/39UC7nr
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment