बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान: कालोसूचीमा राख्नुपर्नेलाई बिनाप्रतिस्पर्धा ठेक्का - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 31, 2021

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान: कालोसूचीमा राख्नुपर्नेलाई बिनाप्रतिस्पर्धा ठेक्का

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न बिनाटेन्डर करोडौंको ठेक्का त्यस्तो व्यक्तिलाई दिएको छ, जो अख्तियारको मुद्दा खेपिरहेका छन्। सामान आपूर्तिमा अनियमितता गरेको अभियोगमा अख्तियारले चलाएको मुद्दा विचाराधीन रहेकै अवस्थामा चेतन अग्रवाल पुनः त्यस्तै कामका लागि प्रतिष्ठान छिरेका हुन्।तत्कालीन उपकुलपति डा. बलभद्र दाससँग मिलेर लेखिएको मूल्यभन्दा महँगोमा सामान उपलब्ध गराएको मुद्दामा उनी अदालत धाइरहेकै छन्। उक्त मुद्दामा उनी १० लाख रुपैय

from रातोपाटी https://ift.tt/3j7Fko6

No comments:

Post a Comment

Post Bottom Ad

Pages